२४ बैशाख २०८१, सोमबार

Tag: खेलकुदको हव को रुपमा विकास गराउन मन्त्रालयले गृहकार्य सुरु

पोखरालाई खेलकुद हवको रुपमा विकास गर्ने मन्त्रालयको योजना – सचिव दाहाल

भाद्र ३०, पोखरा | युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहालले पोखरालाई खेलकुदको हव को रुपमा विकास गराउन मन्त्रालयले गृहकार्य सुरु गरेको बताएका छन । पोखरामा रहेको सहारा क्लबको १९ औं बार्षिकोत्सव तथा १० औं अधिवेसनको सुक्रबार पोखरामा उद्घाटन