२५ बैशाख २०८१, मंगलबार

Tag: खुला

श्रीलङ्काद्धारा कोभिड-१९ का कारण बन्द सीमा सबै देशका लागि खुला

श्रीलङ्का । श्रीलङ्काले कोभिड-१९ को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ ।श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको