२६ बैशाख २०८१, बुधबार

Tag: खाल्डाखुल्टी

काठमाण्डौको खाल्डाखुल्टी पुरिदै , मंसिर पहिलोसातादेखि कालोपत्रे

कार्तिक २२, काठमाडौँ | वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्टी पुर्ने काम शुरु गरेको छ । वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको