२४ बैशाख २०८१, सोमबार

Tag: खानेपानी तथा सरसफाईमन्त्री

दशैंअघि नै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउँछु : मन्त्री मगर

७ चैत, काठमाण्डौ । खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दशैंअघि नै काठमाडौंका जनताले मेलम्चीको खानेपानी पिउन पाउने विश्वास दिलाएकी छिन् । उनले भनिन्,‘कम्तिमा पनि दशैंअघि नै मेलम्चीको पानी काठमाडौंका घर–घरमा पुर्याउने स्पिरिटका साथ काम गर्दैछौं, मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन