२५ बैशाख २०८१, मंगलबार

Tag: क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख

एन्फाले थ्रीस्टारलाई क्षतिपूर्तिस्वरुप डेढ करोड दिने, ‘ए’ डिभिजन लिगमा १६ टोली

भदौ ३०, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्रीस्टार क्लबलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ५० लाख दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको एन्फाको केन्द्रीय समितिको बैठकले करिब १० महिनापछि थ्रीस्टारलाई उक्त रकम औपचारिकरुपमा दिने