२५ बैशाख २०८१, मंगलबार

Tag: क्यान्भास

क्यान्भासमा ‘माडी’का चित्र उतार्दै कलाकार

१ जेठ, चितवन । सोमबारको चर्काे घामको रापको कलाकारलाई कुनै परबाह थिएन, माडी अयोध्यापुरी सामुदायिक भवनमा । छेउमा थियो मकै र भटमासको खाजा । रङमा चोप्दै कला कोर्न ब्रस समातेका कलाकारका हात बेलाबेलामा मकै र भटमासमा पुग्थे । मुखमा मकै