२१ बैशाख २०८१, शुक्रबार

Tag: कानुन

विराटनगर पुगेर सरकारका प्रवक्ता कार्कीको ‘ग्रिन सिग्नल’ : मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने

मोरङ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको विराटनगर पुगेर ‘ग्रिन सिग्नल’ दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल