२६ बैशाख २०८१, बुधबार

Tag: उपत्यकामा

इन्द्रजात्रा पर्व आज मनाइदै

भाद्र २०, काठमाडौँ । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि