२० बैशाख २०८१, बिहिबार

Tag: इस्लामिक स्ट्टेस

इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या

एजेन्सी, ७ चैत । सन् २०१४ मा इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय नागरिकको हत्या भएको समाचार छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय संसद्मा