२२ बैशाख २०८१, शनिबार

Tag: इजरायल

इजरायल र कोरियाले थप कामदार लाने

काठमाडौं । सरकारले कोरियाको कृषिमा मौसमी कामदार र इजरायलको निर्माण क्षेत्रमा थप नेपालीलाई रोजगारीका अवसर दिन अध्ययन टोली गठन गरेर काम सुरु गरेको छ । कोरिया र इजरायलमा यसअघि पनि अन्य रोजगारीका क्षेत्रमा नेपाली श्रमिक गइरहेका छन्। इजरायलको केयरगिभर सेवा