२१ बैशाख २०८१, शुक्रबार

Tag: आफ्नै छालाबाट थाहा पाउनुहोस्

आफुलाई कस्तो ड्रेस सुहाउछ , आफ्नै छालाबाट थाहा पाउनुहोस्

भाद्र २५, काठमाडौँ | दसैँ नजिकिँदै छ । बजारमा ड्रेस किन्नेको भिडभाड बढ्दै छ । बजार घुम्दा डमीलाई लगाएका सोपिस सबै राम्रो भएजस्तो देखिन्छ र किन्न मन लाग्छ । बजारमा अरू कसैले लगाउँदा सुहाएको लुगामा पनि मन आकर्षित हुन्छ ।