२२ बैशाख २०८१, शनिबार

Tag: अण्डरपास वे

नेपालको पहिलो ‘अण्डरपास वे’ कंलकी चोकदेखि खसीबजारसम्म

१२ मंसिर काठमाडौं : नेपालको पहिलो ‘अण्डरपास वे’ को कंलकी चोकदेखि खसीबजारसम्मको निर्माण कार्य पूरा भएको छ। चक्रपथ विस्तार आयोजनाका अनुसार यो क्षेत्रमा कालोपत्रे गर्ने तयारी भएको छ। कंलकीदेखि सितापाइलातर्फको अण्डरपासको निर्माण सुरु भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख ज्ञानेन्द्रकुमार