१९ बैशाख २०८१, बुधबार

Tag: अज्ञात समुह

धनकुटामा मन्त्री थापालाई लक्षित गरी बम विष्फोट

८  मंसिर, धनकुटा । उद्योग मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार सुनील बहादुर थापालाई लक्षित गरी धनकुटामा बम विष्फोट भएको छ । आज शुक्रबार धनकुटाको खाल्सा छिन्ताङ सहिद भूमी गाउँपालिकाको साप्तिङटार नजिक फक्सिङ खोलामा अज्ञात समुहले विहान साँढे ७ बजेतिर बम विष्फोट