८ बैशाख २०८१, शनिबार

सूर्योदय हेर्न तनहुँको मानहुँ डाँडामा पर्यटक


मानहुँ डाँडा

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँडाँडामा शनिबार बिहान सूर्योदय हेर्दै आन्तरिक पर्यटक । समुद्री सतहदेखि एक हजार एक सय मीटर उचाइमा अवस्थित मानहुँ डाँडा पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । तस्बीर : सानेबहादुर नेपाली, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !