पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ भेडाबारीका स्थानीय महिला बारीमा कोदोको बाला काट्दै । चाडपर्व सकिएसँगै कृषकलाई यतिबेला बाली भित्र्याउने चटारो छ । तस्बिर : जमुना वर्षा शर्मा, रासस