८ बैशाख २०८१, शनिबार

माथिल्लो कर्णालीमा हिउँ नपरेर सुक्खा बनेको स्याउ बगैँचा


माथिल्लो कर्णालीमा हिउँ नपरेर सुक्खा बनेको स्याउ बगैँचा

कर्णाली । पुस र माघ महिनामा आवश्यक हिउँ नपर्दा माथिल्लो कर्णालीका स्याउ किसान चिन्तित बनेका छन् । हिउँ नपरेकै कारण चन्दननाथ नगरपालिका-७ जुम्लामा सुक्खा अवस्थामा देखिएको स्याउको बगैँचा । तस्वीर : शुरबहादुर सिंह, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !