जाजरकोट । भेरी नगरपालिका-१ रिम्नास्थित एकै धुरीमा १४ वटा पानी घट्टहरु सञ्चालनमा रहेका छन् । हिउँद याममा मात्र सञ्चालन हुने यी पानी घट्टहरु वर्षा याममा बन्द हुने गर्दछन् । तस्वीर : हेमन्त केसी, रासस