५ आश्विन २०८१, शनिबार

म्याग्दीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल


म्याग्दीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल

म्याग्दी । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र २ भुरुङ्ग–तातोपानीको सिमानास्थित कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटर चल्ने पुल । तस्बिर : सन्तोष गौतम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !