![कस्यप ताल पोखरा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Kashyap-Taal-Pokhara.jpg?fit=768%2C487&ssl=1)
पोखरा, १४ कात्तिक । पोखरा-२४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन ।
तस्बिर : जमुनावर्षा शर्मा (रासस)