११ बैशाख २०८१, मंगलबार

Tag: पर्यटकीय नगर

कस्यप ऋषिले स्नान गर्ने गरेकोे पोखरास्थित कस्यप ताल

पोखरा, १४ कात्तिक । पोखरा-२४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर : जमुनावर्षा शर्मा (रासस)