धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । उनले आज बेलुकी उपप्रमुख आइन्द्रविक्रम बेघासमक्ष राजीनामा पत्र बुझाएका हुन् । यसअघि उनले राजीनामा दिन आउने भन्दै दिनभरि बेघालाई कुराएका थिए । उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुनका लागि