काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले जोशीको निधनको शोकमा भोलि कात्तिक १ गते सार्वजनिक बिदा दिने भएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज सोमबार एक