सगरमाथा आरोहणका लागि महिला पत्रकारहरुलाई ४० लाख सहयोग गर्ने सरकारको निर्णय
९ वैशाख, काठमाण्डौ । सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारहरुलाई सरकारले ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । गत चैत ७ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ जना महिला पत्रकारहरुलाई रु ८ लाखको दरले ४० लाख रुपैयाँ सहयोग गर्ने