काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्बसम्मत चयन भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई दलको नेतामा चयन गरेको हो । यस्तै राष्ट्रियसभा संसदीय