१२ श्रावण २०८२, सोमबार

Tag: शेरबहादुर देउवा

राणा क्रान्तिकारी नेता हुनुहुन्थ्यो : सभापति देउवा

६ भदौ, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य स्व भरत शम्शेर राणा क्रान्तिकारी र विद्रोही स्वभावको नेता भएको बताउनुभएको छ । नेता स्व राणाको निधनको १३ दिनमा काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभामा