१३ श्रावण २०८२, मंगलबार

Tag: शंकर पोखरेल

बौद्ध दर्शन सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो : मुख्यमन्त्री पोखरेल

बुटवल, २५ वैशाख । मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताउनुभएको छ । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा