३ फाल्गुन २०८२, आइतबार

Tag: वाग्मती प्रदेश

सरकारद्वारा वाग्मती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु

काठमाडौँ, ९ साउन । सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट