१३ आश्विन २०८१, आइतबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा अर्थमन्त्री शर्माले भने- सरकारले सबै नेपालीलाई समयमै खोप प्रदान गर्छ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले खोप लगाउन बाँकी व्यक्तिलाई समयमै खोप प्रदान गरी जनजीवनको