३ असार २०८१, आइतबार

Tag: राष्ट्रिय एकता

तिहार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने राष्ट्रपतिद्वारा विश्वास व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी