१ फाल्गुन २०८२, शुक्रबार

Tag: राजकुमार शर्मा

जनार्दनको पार्टीमा लागेपछि कारबाही हुने डरले माओवादी कर्णालीका नेता शर्माद्वारा राजीनामा

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार