रवि लामिछानेको पुनरावेदनमा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दर्ता गरेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने उच्च अदालत पोखराले आदेश दिएको छ । मंगलबार उच्च अदालत पोखराका न्यायाधीश मीलन कुमार राईको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो । पोखराको सूर्यदर्शन