१० श्रावण २०८२, शनिबार

Tag: रञ्जिता श्रेष्ठ

पूर्वमन्त्री रञ्जिता श्रेष्ठ बोलाएपछि बयान दिन पुगिन् अख्तियार

काठमाडौं । पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान दिन बोलाएपछि नक्सालस्थित अख्तियारको कार्यालय गएकी छन् । पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी श्रेष्ठलाई अख्तियारले बयानका लागि झिकाएपछि आज विहान