काठमाडौँ, असार २५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र