५ जेष्ठ २०८१, शनिबार

Tag: महिलाको हत्या

दाङमा बञ्चरो प्रहार गरी २ जना महिलाको हत्या

घोराही । दाङमा बञ्चरो प्रहार गरी २ जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले जनाएको छ । हत्या हुनेमा सुर्खेत घर भई घोराही उपमहानगरपालिका–१० पहेलपार बस्दै आएकी अन्दाजी ४४ वर्षीया सङ्गीता