दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ घाइते भएका छन् । दमौलीबाट भिरकोटतर्फ जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप सडकबाट ७० मिटर तल खसेको छ । दुर्घटनामा