काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका दुई मन्त्रीले राजीनामा बुझाएका हुन् । एकीकृत समाजवादीको तर्फबाट भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली दुवैजनाले मंगलबार साँझ राजीनामा बुझाएका हुन्