७ बैशाख २०८१, शुक्रबार

नाम र राजधानी तोकेको खुसीयालीमा ‘मधेस प्रदेश’ मा आज सार्वजनिक बिदा


प्रदेश २ सरकार

धनुषा । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले आज मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

हिजो मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !