२ कार्तिक २०८१, शुक्रबार

Tag: प्रधानमन्त्री प्रचण्ड

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री प्रचण्डले गर्दै

कास्की । नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्दै छन् । प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे भव्य समारोहका बीच विमानस्थल उदघाटन गर्ने कार्यक्रम रहेको छ । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा आज नवनिर्मित