काठमाडौं- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेसँगै चारवटा निर्देशन जारी गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार पदभार ग्रहणलगत्तै उनले चारबुँदे निर्देशनमा हस्ताक्षर गरेका हुन्। दाहालको सबैभन्दा पहिलो प्राथमिकतामा ‘गरिबका लागि सरकार’ नामको विशेष कार्यक्रम छ। गरिब घरपरिवारको पहिचान कार्य