२९ चैत्र २०८१, शुक्रबार

Tag: पृथ्वी सुब्बा गुरुङ

अस्पतालप्रति सरकार संवेदनशील : मुख्यमन्त्री गुरुङ

१३ चैत, गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अस्पतालका विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । धवलागिरि अञ्चल अस्पताल बागलुङको आज अनुगमन गरेपछि मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले प्रदेश मातहतका अस्पतालमा तत्काल आवश्यक औजार खरीद गर्न बजेट छुट्याउने