पिँढी पाठशालाबाट पठनपाठन थालिएको पोखरा शिक्षाको केन्द्र
वासुदेव पौडेल, पोखरा, ११ फागुन । ‘शिक्षा नपाए कि काशी जानू, कि कास्की जानू’ प्राचीनकालदेखि नेपाली जनजिब्रोमा झुण्डिने उखान हो यो । उखानमा भने जस्तै प्राचीनकालदेखि नै कास्कीमा शिक्षा विकासको लामो गौरवशाली इतिहास छ । तत्कालीन प्राचीन समाजमा शैक्षिक केन्द्रका