२४ जेष्ठ २०८२, शनिबार

Tag: नेपाली कांग्रेस

काँग्रेसको प्रदेश सचेतकमा राई नियुक्त

२९ साउन, विराटनगर ।  नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा सोमबार नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र नं ३ (क) बाट