नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित एमाले मुख्यालयमा एमालेको स्थायी कमिटी बैठक सुरु भएको हो । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले हिजो दिउँसो ३ बजे बस्ने भनिएको बैठक आज