११ मंसिर २०८१, मंगलबार

Tag: देशभरको मौसम

२०७९ कार्तिक २ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक २ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल पहाडी भू-भागमा आंशिक बदली