३ असार २०८१, आइतबार

Tag: देशभरको मौसम

२०७९ श्रावण १५ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण १५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको