२७ फाल्गुन २०८१, मंगलबार

Tag: देशभरको मौसम

२०७८ साल श्रावण ११ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण ११ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था