१२ असार २०८१, बुधबार

Tag: देशभरको मौसम

२०७८ साल बैशाख १ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ । हाल मौसमको