१० श्रावण २०८२, शनिबार

Tag: दशौं राष्ट्रिय महाधिवेशन

नेकपा (एस) को दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन