१० श्रावण २०८२, शनिबार

Tag: जलविद्युत् आयोजना

तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

१० साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । आयोजनाको नदी फर्काउने, बाँधलगायतका