चीनले भन्यो– पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक
काठमाडौं । चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद प्रकट गरेको छ । चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको हो । भारत र पाकिस्तानबीचको गोलाबारी चलिरहेका बेला चीनले पहिलो पटक मुख खोल्दै भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको